दमौली- तनहुंको भानु न पा १३ का सुपरिचित सामाजिक एवं राजनीतिक ब्यक्ति मुश्लिम आयोगका पुर्ब सदस्य,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं भानु १३ सभापति, तनहुंकै इमान र प्रेरणाका स्रोत मानिने तनहुं सम्जुरका सान हाजी रफिक मियाँ को असामयिक निधन भएको छ ।

मियांको निधन संगै सम्जुर क्षेत्र अत्यन्तै शोकाकुल अवस्थामा रहेको छ । उहाको परिवार संगै सारा समुदाय नै मर्माहित र विक्षिप्त भएका छन् अग्रणी ब्यक्तित्व गुमाउदा सिङ्गो सम्जुर शोकमा डुबेको छ। उहांको निधन प्रति दमौलीबजार डटकम टिम हार्दिक श्रद्धांजली अर्पण गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *