पोखरा – राट्रिय जनमोर्चाले गण्डकी प्रदेस सभा सदस्य कृष्ण थापालाई सांसदबाट हटाको छ । उनलाइ सांसद पदबाट हटाइएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले उक्त पत्र सचिवालयमा दर्ता गराएका हुन् ।

पार्टीको निर्णयविरुद्ध गतिबिधि गरेको भन्दै जनमोर्चाले थापालाई सांसदबाट हटाएको थियो । केही समय पहिला केन्द्रीय सदस्यबाट पनि उनलाई निलम्बन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *