तनहुँ – नेपाली काँग्रेस केन्द्रिय समितिले तनहुँको बुल्दीखोला पुल उद्घाटनमा बरिष्ठनेता रामचन्द्र पौडेल सहितका नेता कार्यकर्ताहरु प्रति गरेको अमानविय ब्यवहार निरंकुशताको संकेत भन्दै ७७ ओटै जिल्लामा मंसिर २९ गते देशब्यापी विरोध कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेसलाई तनहुँ घटना पश्चात देशमा निरंकुशता आएको र गणतन्त्र खतरामा परेको हो की भन्ने शिक्षा मिलेको छ र केन्द्रले नै सरकार विरुद्ध विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । वास्तवमा तनहुँ घटना के हो ? कसरी प्रहरी दमन गरिएको थियो ? यसबारे पछिल्लो भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा …