Month: असार २०७७

कर्णाली प्रदेशद्धारा भर्चुअल कक्षाका लागि अधिकतम बजेट

सुर्खेत – देशभर आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा शिक्षा तर्फको बजेटमा सवैभन्दा अग्रपंतिमा रहेर कर्णाली प्रदेशले भर्चुअल तथा दूरशिक्षाको…

प्रविधिमैत्री शिक्षक समाज नेपालको जिल्लागत कार्यक्रम सम्पन्न

पोखरा– विश्व कोरोना भाईरसले आक्रान्त भएको र आम जनमानसहरु बन्दाबन्दीमा रहेको अवस्थामा प्रविधिमैत्री शिक्षक समाज नेपालले देशभर केन्द्रिय तह, प्रदेश…

प्रविधिमैत्री शिक्षक समाज, गोरखा अध्यक्षमा सापकोटा- लकडाउनको समयमा गरेको कार्यले संस्थाप्रतिको चासो बढ्यो

गोरखा– प्रविधिमैत्री शिक्षक समाज नेपालले देशैभरी गरेको प्रविधि र विषयगत तालिमप्रति आकर्षण बढेपछि लकडाउनको समयमै भएपनि गोरखा जिल्लामा संस्थाको समिति…

लकडाउनमा शिक्षकलाई निःशुल्क तालिम – प्रविधिमैत्री शिक्षक समाज, तनहुँद्वारा तालिम आरम्भ

तनहुँ – शिक्षकहरुको लागि लकडाउनले अवसर सावित गरेको छ । समयको सदुपयोग गर्दै तालिममा सहभागी हुनेको माग धेरै आएपछि प्रविधिमैत्री…