काठमाडौ – लोक सेवा आयोगले माग गरेको नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन, निरिक्षण तर्फको प्रविधिक सहायक (प्रा. स.) को परीक्षा मिति सरेको छ भने समय पनि परिवर्तन भएको छ । आयोगको सूचना अनुसार उक्त परीक्षा केहिदिन पछाडी धकेलिएको हो ।२०७७ साल बैशाख २७ गते तोकिएको परिक्षा सरेर जेठको ३ गते हुने भएको छ ।त्यसैगरि समयपनि परिवर्तन गरिएको छ । दिनको ४ः३० बजे तोकिएको उक्त परीक्षा विहान ११ः०० बजे हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *