म्याग्दे – मगर दिवशको अवसरमा सार्वजनिक विदा घोषणा भएको छ । फाल्गुन १५ गते तनहुं को म्याग्दे गाउंपालिक ले सार्वजनिक विदा दिने घोषणा गरेको हो । म्याग्दे गा पा को वडा नं ७, हर्षपुर होमस्टेमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा २०७६-११-१३ गतेको निर्णय सार्वजनिक गर्दै उक्त विदाको घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *