दमौली- तनहुँमा उघोग वाणिज्य संघ चुनावको मतगणना सकिएको छ । अध्यक्षका प्रत्यासी उम्मेदवारहरु मध्ये बैकुण्ठनाथ मिश्रले शानदार जीत हासिल गरेका छन् । मिश्रले नैतिक रूपमा विजयी हासिल गरेका हुन् । सिंगो पार्टीहरूको हुइप जारी गरी जातिय ऐजेण्डा र पहिचानलाई जोड्दै पविन्द्र कुमार श्रेष्ठ १४१ मतले विजयी l अध्यक्षमा विजयी श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *